SLC/SEE तर्फको मार्कसिट र सर्टिफिकेट २/२ प्रति फोटोकपी +2 तर्फको ट्रान्सकिप्ट र सर्टिफिकेट २/२ प्रति फोटोकपी +2 तर्फको Original Migration Provisional Certificate को १ प्रति फोटोकपी Supplementary भए त्यसको पनि १ प्रति फोटोकपी ड्रेस लगाएको ३ प्रति फोटो
एस.एल.सी. र +२ को सिम्बोल नं. त्रि.वि. रजिष्ट्रेशन नं. नियमित विद्यार्थीको हकमा अघिल्लो तहको सिम्बोल नं. आशिंक परीक्षार्थीको हकमा अघिल्लो वर्षको सिम्बोल नं. हाल सालै खिचेको दुई प्रति फोटो